Sunday, October 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकामा ८ सय बढी किशोरीहरुले लगाए एचपिभि खोप

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा ८ बढी किशोरीहरुले एचपिभि खोप लगाएका छन् । २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको एचपीभी खोप ताप्लीमा ८१९ जना किशोरीहरुले लगाएका हुन् । गाउँपालिकाको ५ वटै वडाको विद्यालयमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लागाइएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।

कक्षा ६ का १४३ जना किशोरी, कक्षा ७ देखि १० सम्मका ५३८ जना किशोरी र विद्यालय बाहिरका १३८ जना गरि कुल ८१९ जना किशोरीहरुलाई एचपिभि खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले जानकारी दिनुभयो । किशोरीहरूमा हुने पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्ने उद्धेश्यले राष्ट्रिय खोप अभियानकै रुपमा देशव्यापी संचालन भईरहेको खोप ताप्लीको बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिद्यालयमा र बिद्यालय बाहिर रहेका किशोरीहरुलाई खोपकेन्द्र र स्वास्थ्य संस्थामा एचपिभि खोप लगाईएको उहाँको भनाई छ ।

खोप संचालन गर्नु पूर्व पालिकास्तरीय, वडास्तरीय खोप समिति, विद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई खोपको बारेमा अभिमूखीकरण कार्यक्रम गरि सबैमा जनचेतना प्रवाह गरेर खोप संचालन गरिएको थियो । खोप संचालन गर्न स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको महत्वपूर्ण योगदान रहेको स्वास्थ्य शाखाको भनाई छ साथै स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीहरु, सम्बन्धित विद्यालयका शिक्षक शिक्षिका र महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आगामी दिनहरुमा पनि समन्व, सहयोग साथै सहकार्य गर्ने समेत आशा राख्दै स्वास्थ्य शाखा प्रमुख दनुवारले धन्यवाद व्यक्त गर्नुभएको छ ।

Previous Post

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

Next Post

सोलुखुम्बुको भौतिक विकासमा आफुले सक्दो पहल गरेको रक्षामन्त्री राईको भनाई

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

Discussion about this post

Everest Highlights

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly