Friday, December 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गोली लागेर भुवन केसीको ज्यान गयो

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । दाङको तुलसीपुरमा दाइले खेलाउँदै गरेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षीय छोरा भुवन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको प्रहरीले जनाएको हो। प्रहरीले घटनास्थलबाट एक थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ। मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Previous Post

सोलुखुम्बुको भौतिक विकासमा आफुले सक्दो पहल गरेको रक्षामन्त्री राईको भनाई

Next Post

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

Related Posts

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
0
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
0
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

December 12, 2025
0
Next Post
स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

Discussion about this post

Everest Highlights

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

December 12, 2025
आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly