Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, साेलुखुम्बु ।    काठमाडौँको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

उक्त बस ब्रेक फेल भएर आफैँ दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो ।

चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।

दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरु:

१)फिलिप लामा बर्ष १०
२)प्रजोल थापा बर्ष १०
३)भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५)सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७)प्रकाश बम बर्ष १६
८)साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२)गंगा ज्वति बर्ष ४२
१३)रन्जित थापा बर्ष १३
१४)सुहाना गुभाजु बर्ष १३
१५)श्रिसान्त पौडेल बर्ष १५
१६)कल्पना रेज्मि बर्ष ३२
१७)बिकल्प श्रेष्ठ बर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०)निशान्त पौडेल बर्ष १४
२१)सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३) (२ जनाको नामवली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार बर्ष १२/१३
२)धिरज साउद बर्ष १४ ,
३) सन्देश गिरि बर्ष १३

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।

जम्मा घाइतेहरू ४३ जना
उपचार भइरहेको ४० जना  ।

बाँकि विवरण आउने क्रम जारी रहेको छ ।  

Previous Post

गोली लागेर भुवन केसीको ज्यान गयो

Next Post

ऐसेलुखर्क गाउँपालिका : राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई

Related Posts

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
0
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
0
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

Discussion about this post

Everest Highlights

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly