Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिका : राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ । माघ २७ गतेबाट सुरु भएको प्रतियोगितामा त्रिभुवन माविले विभिन्न विधाका प्रतियोगितामा १२ स्वर्ण पदक, १० रजत पदक, ५ कास्य पदक जिन्दै उपाधि हात पारेको हो । बुधबार सम्पन्न प्रतियोगितामा कालिका बाल विकास मावि ८ स्वर्ण पदक, ८ रजत पदक, ७ कास्य पदक सहित दोस्रो भएको छ । यस्तै ४ स्वर्ण पदक, ५ रजत पदक, ५ कास्य पदक सहित कालिका मावि बाकाचोल तेस्रो भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण पदक, ३ रजत पदक, १ कास्य पदक सहित सिम्ले मावि सिम्ले–चौथो, हुँदा २ स्वर्ण पदक, २ रजत पदक, ११ कास्य पदक सहित शिशु मावि महेश्वरी– पाचौं स्थानमा छ । २ स्वर्ण पदक, २ रजत पदक, २ कास्य पदक सहित माक्पा मावि, माक्पा– छैटौं स्थानमा छ । यता १ स्वर्ण पदक, २ रजत पदक, ११ कास्य पदक सहित जाल्पा मावि, बादेल– सातौं सातौं स्थानमा छ ।

आठौं स्थानमा १ स्वर्ण पदक, ० रजत पदक, १ कास्य पदक सहित शान्तोदय मावि, ज्यामिरे– आठौं स्थानमा रहेको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले जानकारी दिनुभयो । प्रतियोगिताको समापन सगैँ प्रतियोगिहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८२÷०८३ को छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जाल्पा मावि बादेलमा आयोजना गर्ने गरी झण्डा समेत हस्तान्तरण भएको छ ।

Previous Post

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

Next Post

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदै

Related Posts

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
0
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
0
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
0
Next Post
आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदै

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly