फागुन १, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकाले आयोजना गर्ने भनिएको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता स्थगित गरिएको छ । बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै माघ १६ गते देखि तेस्रो अध्यक्ष कप अन्तर्गत अन्तरपालिका स्तरीय खुला भलिबल प्रतियोगिता स्थगित गरिएको हो । विभिन्न प्राविधिक समस्याका कारण अर्काे सूचना नआए सम्मका लागि प्रतियोगिता स्थगित गरिएको छ, सूचनामा उल्लेख गरिएको छ ।
कांग्रेस नेता तथा समाजसेवी कार्कीद्धारा विद्यार्थीलाई ट्रयाक सुट वितरण
फागनु १, सोलुखुम्बु । नेपाली कांग्रेसका नेता तथा समाजसेवी प्रकाश सिंह कार्कीले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको छ । बिहिबार...
Discussion about this post