Thursday, February 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

३० औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

Radio Everest by Radio Everest
May 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । नेपाली हिमाल आरोही कामिरिता शेर्पा ३० औं पटक सगरमाथापको चुचुरोमा पुग्न सफल भएका छन् । उनले सबैभन्दा धेरे पटक सगरमाथा चढ्ने व्यक्तिको कीर्तिमानी पनि बनाएका छन् । यससँगै उनी १४ पिक्स एक्पीडिसनका सिनियर ट्रेक गाइड समेत हुन ।

उनले १४ पिक्स एक्सपिडिसनमा आवद्ध भएर ३० औं पटक सगरमाथा चढेका हुन् भने यो सिजनमा उनको यो दोस्रो आरोहण हो । करिव १० दिनको बीचमा उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । बुधबार बिहान ७ बजेर ३९ मिनेटमा उनि सगरमाथाको ३० औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

यसअघि गत बैशाख ३० गते आइतबार २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।  सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । पर्यटन विभागका अनुसार ४१ आरोही समूहका चार सय १९ आरोहीले यो बसन्त ऋतुमा आरोहण अनुमति लिएका हुन्।

Previous Post

राष्ट्रिय महिला फुटबल टोलीका सदस्य राईलाई सोलुमा सम्मान गरिदै

Next Post

गार्मा माध्यमिक विद्यालयमा २ सय बढी डेक्सबेन्च निर्माण

Related Posts

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
0
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
0
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
0
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026
0
Next Post
गार्मा माध्यमिक विद्यालयमा २ सय बढी डेक्सबेन्च निर्माण

गार्मा माध्यमिक विद्यालयमा २ सय बढी डेक्सबेन्च निर्माण

Discussion about this post

Everest Highlights

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly