Friday, November 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मा माध्यमिक विद्यालयमा २ सय बढी डेक्सबेन्च निर्माण

Radio Everest by Radio Everest
May 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मा स्थित गार्मा माध्यमिक विद्यालयलाई २ सय बढी फर्निचरका सामाग्री वितरण गरिएको छ । आर्थिक बर्ष २०८०÷०८१ को नगर स्तरीय योजनाबाट विनियोजित बजेट मार्फत विद्यालयलाई २ सय २० बढी फर्निचरका समाग्री वितरण गरिएको हो ।

विद्यालयमा विद्यार्थीको संख्या बढी भएको तथा भएका फर्निचरहरु पुरानो भएकाले विद्यार्थीको पठनपाठनमा समस्या नहोस् भन्ने उदेश्यले करिब १० लाख बराबरको डेस्क–बेन्च प्रदान गरेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उक्त विद्यालयमा करिब ६ सय जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

Previous Post

३० औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

Next Post

बुद्ध जयन्तीको अवसरमा थेक्छेन पेमा छोलिङ गुम्बाद्धारा धार्मिक प्रवचन तथा अन्तरक्रिया

Related Posts

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

November 5, 2026
0
अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

Discussion about this post

Everest Highlights

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

November 5, 2026
अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

November 5, 2026
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly