Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बुद्ध जयन्तीको अवसरमा थेक्छेन पेमा छोलिङ गुम्बाद्धारा धार्मिक प्रवचन तथा अन्तरक्रिया

Radio Everest by Radio Everest
May 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुमा २५६८ औ बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन तथा अन्तरकृया कार्यक्रम सुरु गरिएको छ । थेक्छेन पेमा छोलिङ गुम्बा सोलुखुम्बुको आयोजनामा जिल्ला समन्वय समितिको समिक्षालय हलमा आज धर्म र अभ्यासको दैनिक जीवन सङ सम्बन्ध र महत्वको गोष्ठी तथा अन्तर्कृया कार्यक्रम आयोजना गरेको हो ।

विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्तीको अवसरमा आज धर्म र अभ्यासको दैनिक जीवनसँग सम्बन्ध र महत्व गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका सचिव ङिमा तेन्डुप शेर्पाले जानकारी दिनुभयो । अन्य समयमा भन्दा बैशाख पूर्णिमाका दिन गरिएको प्रवचन लगायतका कार्यक्रम विशेष रहने उहाँको भनाई छ । बुद्ध जयन्तीको अवसरमा सहायक धर्माचार्य राजेश खड्का (करुणा वज्र) ले प्रवचन प्रदान गर्नुभएको छ ।

२०५२ सालमा स्थापना गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीमा अवस्थित थेक्छेन पेमा छोलिङ गुम्बामा लुम्बिनीमा रहेको माया देवी मन्दिर र अशोक स्तम्भ निर्माण गर्ने योजना रहेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । सदरमुकामलार्ई अन्तर्राष्ट्रिय पर्यटकको मुख्य आकर्षणको केन्द्र बनाउने उद्देश्यले गुरु योजनाका साथ विभिन्न भौतिक संरचनाहरू निर्माण गरिने उल्लेख गरिएको छ । गुम्बा क्षेत्र भित्र ध्यान स्थल, विश्राम स्थल, पार्क, सभा हल, पुस्तकालय, विद्यार्थीहरूका लागि आवास गृह लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको छ ।

विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगमा प्रवेशद्वार निर्माणको कार्य सुरु भइसकेको छ । गुम्बाको हरेक गतिविधि जानका लागि थेक्छेन पेमा छोलिङ गुम्बाको नाममा आजबाट वबसाइट समेत खोलिएको छ । भोली बुद्ध जयन्तीको दिन बिहान विभिन्न जाति र समुदायको झाँकी प्रदर्शन गर्दै र्यालि सहित सल्लेरी बजार परिक्रमा गरिने थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

Previous Post

गार्मा माध्यमिक विद्यालयमा २ सय बढी डेक्सबेन्च निर्माण

Next Post

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

Related Posts

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
0
Next Post
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

Discussion about this post

Everest Highlights

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly