Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु विमानस्थलमा रिफ्युलिंग सेन्टर राख्न सोलु दुधकुण्ड नगरपालिकाको माग

Radio Everest by Radio Everest
February 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नेपाल आयल निगम लिमिटेड, केन्द्रीय कार्यालय सँग फाप्लु विमानस्थलमा रिफ्युलिंग सेन्टर राख्न गरेको छ । पर्यटन सिजनमा खुम्बु क्षेत्रको मौसम बारम्बार परिवर्तन हुँदा हवाई उडानहरू रद्द हुने भएकाले नगरपालिकाले फ्युल सेण्टर राख्न माग गरेको हो । फाप्लुमा नियमित उडान नहुदाँ सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन पनि प्रभावित भएको छ ।

जसले स्थानीय यात्रुहरूको हवाई यात्रा र आकस्मिक उद्धारमा समस्या सृजना गरेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । उक्त समस्याको समाधानका लागि, हालका रामेछाप लुक्ला र फाप्लुको सट्टा सिधै काठमाण्डौं–फाप्लु र फाप्लु–लुक्ला उडानको लागि सोलुदुधकुण्ड नगरपालिका स्थित फाप्लु एयरपोर्टलाई हवाई उडानको मुख्य केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सोलुखुम्बु क्षेत्रका नियमित उडानहरू सुनिश्चित गर्दै पर्यटकहरूको संख्या वृद्धि गर्ने विश्वास लिइनुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखिएको छ । फाप्लु विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग सेन्टरको सुविधा आवश्यक देखिएकाले नेपाल आयल निगम लिमिटेड, केन्द्रीय कार्यालयलाई आग्रह गरिएको छ ।

Previous Post

तामाखानीमा पुग्यो केन्द्रिय प्रसारण लाईन, ९० प्रतिशत जनताको घरमा विद्युत

Next Post

सर एडमण्ड हिलारी मेमोरियल म्युजियमलाई आर्थिक सहयोग

Related Posts

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
0
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
0
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
0
Next Post
सर एडमण्ड हिलारी मेमोरियल म्युजियमलाई आर्थिक सहयोग

सर एडमण्ड हिलारी मेमोरियल म्युजियमलाई आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly