Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तामाखानीमा पुग्यो केन्द्रिय प्रसारण लाईन, ९० प्रतिशत जनताको घरमा विद्युत

Radio Everest by Radio Everest
February 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फाल्गुन ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ लोदिङमा केन्द्रिय प्रसारण लाइनको विद्युत परिक्षण सफल भएको छ ।  लामोसमय देखी माइक्रो हाइड्रोबाट विद्युत उपभोग गर्दै आइरहेका वडावासी अव भने केन्द्रिय प्रसारण लाइन अन्तर्गतको विद्युतमा जोडिएको हुन ।  नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रम वडामा सम्पन्न भएसँगै आइतबार र सोमबार विद्युत परिक्षण गरिएको वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो ।

 करिव २ सय ९० घरधुरीको बसोबास रहेको वडामा हाल सम्म केन्द्रिय प्रसारणलाइन नपुग्दा अनेकन समस्या भोगिरहनुपरेको भएपनि सोमबारबाट सबै समस्या हल भएको अध्यक्ष शेर्पाले बताउनुभयो । माइक्रो हाइड्रोले माग धान्न नसक्दा राम्रोसँग विद्युत बाल्न नपाएका वडावासीले अव भने समस्या भोग्नु नपर्ने अध्यक्ष शेर्पाको भनाई छ ।  माइक्रो हाइड्रोबाट विद्युत प्रयोग गर्दा मोबाइल चार्ज गर्न, अनइ घरायसी काम गर्न देखी नागरिकको दैनिकी समेत प्रभावित भएको थियो ।

 तर अव भने यि सबै समस्याको हल वडा आफैले अग्रपङ्तिमा खटिएर समाधानको प्रयास गरेको अध्यक्ष शेर्पाले जिकिर गर्नुभयो ।  वडा कार्यालयले नै कागजात सङ्कलन गरेर विद्युत वितरण केन्द्र सल्लेरीबाट हाल सम्म २ सय वटा मिटरबक्स नागरिकको घरमा जडान गरि प्रसारणलाइन परिक्षण गरिएको उहाँको भनाई छ ।  वडाको तामाखानी, फलामखानी, माठुङ, लोदिङ लगायतका करिव ९० प्रतिशत भूगोलमा केन्द्रिय प्रसारण लाइन पुगिसकेको जनाइएको छ ।  वडावासीको विद्युतको समस्या हल गरिसकेपछि अव उज्यालो वडा बन्ने क्रममा आफूहरू रहेको उहाँको भनाई छ । 

Previous Post

 सोलुखुम्बु साेताङको एक घरमा आगलागी, भाँडाबर्तन, लत्ताकपडा सबै जलेर सत्यनास

Next Post

फाप्लु विमानस्थलमा रिफ्युलिंग सेन्टर राख्न सोलु दुधकुण्ड नगरपालिकाको माग

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly