६ फागुन, साेलुखुम्बु । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।
बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
Discussion about this post