Tuesday, May 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा ६ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

Radio Everest by Radio Everest
February 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ६ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्ला वन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको चार स्थानिय तहमा ६ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । वि.सं २०५१ सालमा नेचासल्यान गाउँपालिका २ ओस्ती स्थित धनवीर काँचापाते सामुदायिक वनको २ दशमलब शुन्य हेक्टर, वि.सं २०४९ सालमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ बुढीडाँडा स्थित सेर्सादु सामुदायिक वनको एक हेक्टर क्षेत्रफल अतिक्रमण गरि घर निर्माण गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मन राज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वि.सं २०५५ सालमा सोलुदुधुकण्ड नगरपालिका वडा नम्बर ३ स्थित जसमानेभञ्ज्याङ स्थित पिके सामुदायिक वनको शुन्य दशमलव ५ हेक्टर वन अतिक्रमण गरिएको हो । यस्तै विं.स २०५५ सालमा लिखुपिके गाउँपालिका ५ बेस क्याम्प स्थित पिके ल्हाप्सङ कर्मो सामुदायिक वनमा २ दशमलव ८ हेक्टर र २०४५ सालमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० सामुचे स्थित निम्नासा डाँडा सामुदायिक वनको शुन्य दशमलव ५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण गरी घर तथा टहरा निर्माण गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त वन फिर्ता ल्याउनका लागि पहल गरिरहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले बताउनुभयो ।

Previous Post

१ शताब्दी उमेर पछि पनि बस्नेतले गराए काङ्ग्रेस सदस्यता नविकरण

Next Post

पूर्व विद्यार्थी ज्योति शर्माद्धारा केदार माविलाई संगीतका सामाग्री हस्तान्तरण

Related Posts

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly