Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक

Radio Everest by Radio Everest
February 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ८, सोलुखुम्बु । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ। बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो । पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताउनुभयो ।

कृतिमाथि डा. हेम भण्डारीले समीक्षात्मक मन्तव्य राख्नुभयो । कृतिको समीक्षा गर्दै कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खगेन्द्र दाहालको शोककाव्य उल्लेख्य रहेको बताउनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. कर्णाखर खतिवडा, महेन्द्र रत्न क्याम्पस, ताहाचलका प्रमुख गेहेन्द्रप्रसाद दाहाल, ताहाचल क्याम्पस अंग्रेजी विभागका प्रमुख लोकराज रेग्मी, अर्थशास्त्र विभागका प्रमुख वासुदेव खनाल, पाँचथर स्रष्टा मञ्चका सचिव हरि समदृष्टि काफ्लेलगायतले लेखकलाई शुभकामना दिनुभयो।

काव्य विमोचन कार्यक्रममा गीता सापकोटा, देवकुमारी लुइटेल, किशोर गतिशील, रत्नविरही घिमिरेले काव्याम्स वाचन गर्नुभयो। लेखक दाहालले आमाको शोक र उहाँको सम्झनामा रचना गरिएको काव्यले आफूलाई निरन्तर सिर्जना गर्न प्रेरणा दिएको बताउनुभयो।

आगामी दिनमा सिर्जनाका क्षेत्रमा सक्रिय रहने प्रण गर्दै लेखक दाहालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो। वि.सं. २०१५ साल फागुन १५ गते पाँचथरमा जन्मनुभएकी नरमाया दाहालको २०८० साल फागुन ३ गते त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो। उहाँकै निधनमा छोरा दाहालले शोककाव्य लेख्नुभएको हो। दाहालको यसअघि ‘अनुत्तरित प्रश्न’ (२०६१) गजल संग्रह प्रकाशित छ।

Previous Post

खुर्कोटमा कर्मचारी अभावका कारण सवारी चालक अनुमतिपत्र परीक्षा स्थगित

Next Post

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

Related Posts

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
0
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
Next Post
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly