Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल एक खेलअगावै फाइनलमा प्रवेश

Radio Everest by Radio Everest
February 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ८, सोलुखुम्बु । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् ।

नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । १०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् ।

११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । १७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् ।

२३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ । ३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् ।

३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो । दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

Previous Post

सेवानिवृत राष्ट्रसेवक सङ्घ खोटाङको अध्यक्षमा आचार्य सर्वसम्मत

Next Post

ताप्लेजुङमा झडप : यातायात बन्द, प्रहरीले चलायो अश्रुग्यास

Related Posts

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
0
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
Next Post
ताप्लेजुङमा झडप : यातायात बन्द, प्रहरीले चलायो अश्रुग्यास

ताप्लेजुङमा झडप : यातायात बन्द, प्रहरीले चलायो अश्रुग्यास

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly