Tuesday, December 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका ९० प्रतिशत किशोरीले लगाए एचपिभि खोप, खुम्बु पासाङल्हामु गाउँपालिकामा बाकीँ

Radio Everest by Radio Everest
February 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.) खोप लगाइएको छ । जिल्लाको एक नगर र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यता खुम्बु पासाङल्हामु गाउँपालिकाका विद्यालयमा जाडो बिदा भएका कारण अभियान संचालन गर्न नसकिएको र विद्यालय खुल्न साथ खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीले बताउनुभयो । जिल्लामा खोप अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका गरी ९० प्रतिशत किशोरीलाई खोप अभियानमा सहभागी गराइएको छ ।

यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपाल सरकारले देशव्यापी रुपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै सोलुखुम्बु जिल्लाले किशोरीहरुलाई यो खोप दिएको हो ।

जिल्लामा खोपका लागि १ सय ७४ वटा खोप केन्द्र निर्धारण गरिएको थियो ।खोप विद्यालय र तोकिएका केन्द्रमा लगााइएको बताइएको छ । अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयंसेवक खटिएका थिए ।

Previous Post

उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

Next Post

नेपाली सेना जनताको भरोसाको धरोहरका रुपमा स्थापित भएको रक्षामन्त्री राईको भनाई

Related Posts

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
0
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
0
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
0
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

Discussion about this post

Everest Highlights

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly