Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षा ऐन ल्याउने माग गर्दै शिक्षक महासंघ सोलुले बुझायो ध्यानाकर्षण पत्र

Radio Everest by Radio Everest
February 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ९, सोलुखुम्बु । शिक्षक महासंघ सोलुखुम्बुले चालू हिउँदे अधिवेशन बाटै विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्दै शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुलाई एक ध्यानाकर्षण पत्र बुझाएका छन् । देशभरका ७ सय ५३ वटै स्थानिय सरकारहरु मार्फत संघीय सरकारलाई बुझाउने गरि जिल्ला स्थित नेपाल शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको गत महिना २२ गते एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विभिन्न समयमा भएका सहमती र सम्झौताहरुमा उल्लेखित मागहरु सहितको विद्यालय शिक्षा विधेयक संसदको चालू हिउँदे अधिवेशनबाट पारित गरी जारी गर्न महासंघका स्थानिय, जिल्ला र प्रदेश समितिहरुलाई केन्द्रीय समितिले तोके बमोजिमका दवाव मुलक कार्यक्रम आयोजना गर्न निर्देशन भएबमोजिम शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासङ्घ सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाले बताउनुभयो ।

उहाँका अनुसार स्थानिय तहहरुमा आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत फागुन ८ गते हरेक विद्यालयमा अभिभावक,विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा र ७ वटै प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने, कालो पट्टि सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिती गठन गर्ने कार्यक्रम रहेको छ ।

देश संघीयतामा गएपनि शिक्षा क्षेत्र भने पन्चायत कालको समयमा बनाइएको शिक्षा ऐन २०२८ बमोजिम नै चलिरहेको छ । संघीयताको मर्म र युग सुहाउँदो ऐन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऐन पास गरि कार्यान्वयनमा ल्याउन नेपाल शिक्षक महासंघका अध्यक्ष थापाले बताउनुभयो ।

शिक्षक महासंघ सोलुखुम्बुबाट आएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायसंग पेस गर्ने र शिक्षकहरुको माग समयमा पुरा होस् भन्दै २२ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका निमित्त प्रमुख बिर्मा कुमारी डाँगीले बुझाइएको छ ।

Previous Post

नेपाली सेना जनताको भरोसाको धरोहरका रुपमा स्थापित भएको रक्षामन्त्री राईको भनाई

Next Post

फाल्गुन १२ गते माउण्ट एभरेष्टका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने

Related Posts

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
0
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
0
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
0
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

Discussion about this post

Everest Highlights

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

December 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly