Wednesday, December 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

Radio Everest by Radio Everest
February 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १०, सोलुखुम्बु । आज पनि देशभर मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।

Previous Post

लिखुपिके गाउँपालिकाका करिब ३५ जना किसानलाई भेटेनरी सम्बन्धि तालिम

Next Post

आईटी पढ्न चाहने विद्यार्थीका लागि २ करोड रुपैयाँ बढीको छात्रवृत्ति घोषणा, यसरी दिनुहोस् आवेदन

Related Posts

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
0
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025

Discussion about this post

Everest Highlights

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

December 3, 2025
सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly