Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल स्वास्थ्य स्वयंसेवि संघद्वारा ताप्लीका स्वयंसेविकालाई प्रशिक्षण

Radio Everest by Radio Everest
February 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १२, सोलुखुम्बु । उदयपुर ताप्ली गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण तथा प्रवद्र्धन कार्यक्रम दिइएको छ । गाउँपालिका स्तरिय स्वास्थ्य स्वयंसेवि कमिटिको आयोजनामा स्वयंसेविकाहरुलाई उक्त तालिम दिइएको हो । कार्यक्रममा स्वास्थ्य संस्थासग आवद्ध रहेर ग्रामिण क्षेत्रमा हरेक बालबालिका गर्भवती आमा, सुत्केरी अवस्थामा रहेको अवस्था देखि लिएर बालबालिका ५ वर्ष हुँदा सम्म स्वास्थ्य हेरचाह साथै बालबालिका, महिलाहरुको लागि सन्चालन गरिने विभिन्न कार्यक्रमका बारेमा प्रशिक्षण दिइएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।

यस्तै प्रसुती गराउन महिला आमाहरुलाई स्वास्थ्य संस्था लैजाने, घरभेट गर्ने र नियमित लेखाजोखा र प्रतिवेदन गार्ने कार्यमा पनि महिला स्वास्थ स्वयंसेविकाहरुनै खटिनुपर्ने तर नेपाल सरकारबाट भनेजस्तो सेवासुबिधा प्रदान हुन नसकेकोले यस कार्यलाई नितिगत गर्न र ऐन कार्यबिधी निर्माण गरेर नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत प्रोत्साहन गर्नुपर्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।

नेपालको सबै स्थानिय तहमा रहेर काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरु एकजुट भएर अभियानकै रुपमा लागिपर्न समेत भनिएको थियो । प्रदेश कमिटी सदस्य तथा त्रीयुगा नगरपालिकाका अध्यक्ष मनिता श्रेष्ठ, केन्द्रीय पूर्व अध्यक्ष टोटला दाहाल लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य बिमा गर्दा महिला स्वास्थ्य स्वयंसेविका लाई केन्द्र र प्रदेश सरकार को लगानिमा सहज पुर्याएको र उदयपुर जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्नो परिचय खुल्ने परिचयपत्र र पोशाकमा जिल्लाभित्र तोकेको सरकारी गाडिहरुमा निशुल्क गर्न यातायात मन्त्रालयसग सहमति समेत भएको पूर्व केन्द्रीय अध्यक्ष टोटला दाहालले बताउनुभयो ।

गाउँपालिका र विभिन्न संघ संस्थाले गठन गरिने समन्वय समिति र निर्णायक समितिहरुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रतिनिधित्व गरिनुपर्ने भनी प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई समक्ष माग राखेका थिए । ताप्ली स्वास्थ्य स्वयंसेवि कमिटिले आफ्ना ७ बुदे मागपत्र समेत प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गरेका छन ।

उनीहरुले बुझाएको माग पत्र बुझ्दै भक्त बहादुर राईले नेपाल सरकारको नियमानुसार ऐन तथा कार्यविधी तय गरि निर्देशन हँुदाको बखत स्थानिय तहले पनि सोही अनुरुप सेवा सुबिधा प्रदान गर्न सकिनेछ भनी उँहाहरुले आफ्ना भनाई व्यक्त गर्नुभएको थियो । गाउँपालिकाको कार्यालयमा समापन भएको कार्यक्रम ताप्ली गाउँपालिका स्तरिय स्वास्थ्य स्वयंसेवि कमिटिका अध्यक्ष गगां कुमारी खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवि संघका केन्द्रीय अध्यक्ष गीता थिङ सहजिकरण गर्नुभएको थियो ।

Previous Post

उदयपुरमा ८५ लाख खर्च गरेर जापानले बनाइदियो विद्यालय

Next Post

सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
Next Post
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला

सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly