Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चट्याङले मानिस घाइते, सकारी कार्यालयका विद्युतीय सामान जले, सेवाप्रबाह प्रभावित

Radio Everest by Radio Everest
February 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १४, सोलुखुम्बु । सोलुखुम्बुमा मङ्गलबारको चट्याङले एक जना घाइते भएका छन् भने एक सरकारी कार्यालयमा क्षति पु¥याएको छ ।  जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर ३ पात्लेमा चट्याङ पर्दा एक महिला घाइते भएकी हुन ।  मङ्गलबार अपरान्ह ४ः ५० मा परेको चट्याङले पाले खहरेका रतन बहादुर बस्नेतकी छोरी २९ वर्षीय गीता बस्नेत घाइते भएकी हुन् ।  चट्याङ लागे उनी बेहोस भएपछि उनको उपचारका लागी सोताङ प्राथमिक अस्पताल लगिएकाे थियो ।

चट्याङबाट बेहोस भएकी उको उपचार पछि अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।  यस्तै मंगलबारनै सोताङमा चट्याङले इलाका प्रशासन कार्यालयका विद्युतीय सामाग्रीमा क्षति पु¥याएको छ ।  कार्यालय बन्द गरि कर्मचारी आ आफ्नो गन्तव्यतर्फ लागेपछि परेको चट्याङले इलाका प्रशासन कार्यालय सोातङको विद्युतीय सामाग्रीहरू ल्यापटप, वाइफाई, सीसीक्यामेरा, राउटर लगायत जलेको जनाइएको छ । मङ्गलबार ५ः१० को समयमा परेको चट्याङले कार्यालयका यि लगायत अन्य विभिन्न सामाग्रीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।

यता जिल्लाकै थुलुङ दुधकोसी गाउँपालिकाको एक घरमा आगलागी भएको छ ।  गाउँपालिकाको वडा नम्बर ३ पञ्चन स्थित डम्मर कुमारी पोखरेलको घरमा आगलागी हुँदा उनको बुइगलमा राखेको एक मुरी मकै जलेको छ ।  मकै जल्दा करिव ८ हजारको क्षति भएको प्रहरीले जनाइएको छ,।,  आगलागी समयमै नियन्त्रण गर्न सफल भएकाले ठुलो क्षति हुन नपाएको स्थानीयले बताएका छन् ।  

Previous Post

 इको हिमालले ग¥यो महाकुलुङका ४ विद्यालयका किशोरी भेटघाट

Next Post

बराहपोखरी गाउँपालिका : जङ्गलमा महिला र पुरुष दुवै मृत फेला

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly