फागुन १४, सोलुखुम्बु । देशभरका जमरकट्टेलहले सोलुखुबुको नेचासल्यान गाउँपालिकामा राष्ट्रिय सम्मेलन गर्दै छन् । जसका लागी तयारी अन्तीम चरणमा पुगेको जनाइएको छ । फागुन १५ र १६ गते हुने राष्ट्रिय सम्मेलनका लागी सोलुखुम्बुको नेचामा तय गरिएको कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको जनाइएको छ । भारद्धाज गोत्रिय जमरकट्टेल, कटेल र कट्टेलहरुको राष्ट्रिय सम्मेलनका लागी देशभरबाट प्रतिनिधीहरु धमाधम नेचा आइरहेको जनाइएको छ । सगोत्रीय बन्धुबान्धव तथा समाजको एकता गरि आपसी सद्धाभ कायम गर्न सम्मेलन गर्न लागीएको जनाइएको छ । एक संस्था एक नारा सहित सम्मेलन गर्न लागीएको हो ।
Discussion about this post