Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वित्तीय सुशासन (एफआरए)मा सोलुदुधकुण्ड  अब्बल, जिल्लाकै कमजोर खुम्बु 

Radio Everest by Radio Everest
February 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १५, सोलुखुम्बु । स्थानीय तह सुशासन वित्तिय जोखिम मूल्याङ्कनमा सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका पहिलो बनेको छ ।  आर्थिक वर्ष २०८०÷८१ मा सोलुदुधकुण्ड नगरपालिका ९९ अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो बनेको हो ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हुने आर्थिक अनियमितता एवं वित्तिय जोखिम कम गर्ने उद्देश्यले बनाएकाे कार्यविधि अनुसार सो आर्थिक वर्षमा सोलुदुधकुण्ड नगरपालिकाले उच्च अङ्क प्राप्त गर्दै सुशासन कायम भएको सन्देश दिएको छ ।  

५ वटा विषयक्षेत्रमा गरिने मुल्यङ्नमा नगरपालिकाले योजना तथा बजेट व्यवस्थापनमा २१ पूर्णाङ्कमा २१ अङ्क प्राप्त गरेको छ ।  यस्तै कार्यान्वयन क्षमता तथा व्यवस्थापनको २९ पूर्णाङ्कमा २८, लेखाङ्कन तथा प्रतिवेदनको १७ पूर्णाङ्कमा १७ अङ्क प्राप्त गरेको छ ।  यस्तै अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ पूर्णाङ्कमा १६ र  राजस्व व्यवस्थापनको १७ पूर्णाङ्कमा १७ अंक प्राप्त गरेको छ ।

 स्थानीय तह सुशासन वित्तिय जोखिम मूल्याङ्कनमा जिल्लामा दोश्रो स्थानमा ९३ दशमलव ५ अंक प्राप्त गर्दै लिखुपिके गाउँपालिका छ भने तेश्रो स्थानमा ८३ दशमलव ५ अंक प्राप्त गर्दै थुलुङ दुधकोशी, चौथो स्थानमा ७८ अङ्क प्राप्त गर्दै महाकुलुङ र पाँचौ स्थानमा खुम्बु पासाङ ल्हामु गाउँपालिका ७३ अङ्कका साथ उभिएको छ ।

 वित्तीय सुशासन जोखिम मूल्यांकनमा सोलुदुधकुण्ड नगरपालिका अव्बल देखिएको छ भने जिल्लाकै कमजोर पालिकाको रुपमा खुम्बु पासाङल्हामु गाउँपालिका देखिएको छ ।  जिल्लाका ८ पालिका मध्ये वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५ पालिकाको मात्र नतिजा सार्वजनिक भएको छ ।  माप्य, सोताङ र नेचासल्यान गाउँपालिकाको नतिजा भने सार्वजनिक भएको छैन ।  

Previous Post

पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

Next Post

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

Related Posts

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
Next Post
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

Discussion about this post

Everest Highlights

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly