Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको माटोले जन्माएका एउटा प्रतिभा, फुटबलमा चम्कँदै गरेका एक तारा तेन्जिङ

Radio Everest by Radio Everest
February 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १५, सोलुखुम्बु । सोलुखुम्बुबाट फुटबलमा उदाउँदै गरेको एक तारा तेन्जिङ शेर्पा  । उमेर सानै भएपनि खेलकुदमा आफ्नो वर्चस्व कायम गर्दै अगाडि बढिरहेका छन्, तेन्जिङ । सन २००९ मा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ बागममा जन्मेका तेन्जिङ अहिले काठमाण्डौमा बस्छन् । हाल उनी कक्षा ९ मा अध्ययनरत छन् ।  तर उनले फुटबल खेलका लागी औपचारिक प्रवेश भने कक्षा ६ बाटै पाएका हुन ।

सानै उमेरदेखि फुटबलमा रुचि राख्ने उनी २०२१ बाट शसस्त्र प्रहरीको एपीएफ स्कुलमा खेल सिक्दै, खेल्दै र पढ्दै पनि छन् । २०२१ मा फुटबलको सर्वोच्च निकाय एन्फाले छनौट गरेका ४२ युवा खेलाडी मध्ये उनी एक पर्न सफल भएका थिए   । त्यसपछि उनले राष्ट्रिय टिमबाट खेल्ने मौका पाए ।  १५ वर्षकै उमेरमा उनले १६ वर्ष मुनिको एएफसी क्वालीफायरका लागी कतारमा गएर नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए  ।

फुटबल र औपचारिक अध्ययनलाई सँगै अगाढी बढाइरहेका तेन्जिङले अहिले सम्म राष्ट्रिय स्तरका ५ बढी खेलहरू खेलिसकेका छन् ।  राष्ट्रिय बाहेक अन्य अन्तर विद्यालय लगायत थुप्रै खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।  हाल सम्म उनले चितवन माडी क्लबबाट, नेपाल र मङ्गोलिया बिच भएको १६ वर्ष मुनिको खेल, एन्फाले आयोजना गरेका विभिन्न खेलहरूमा उनले खेल प्रदर्शन गरेर राम्रै प्रदर्शन गरिसकेका छन् ।

तेन्जिङ शसस्त्र प्रहरीको १६ वर्ष मुनिको टोलीका कप्तान भएर पछिल्लो समय खेल खेलिरहेका छन् ।  उनको कप्तानीमा भएका खेलहरूमा उनको टिम (एपिएफ एफसि) हारेको कमै उदाहरणहरु छन् ।  भरखरै मात्र उनको कप्तानीमा भएको एन्फा १६ वर्ष मुनिको लिगमा अपराजित यात्रा तय गरेका छन् । यस लगत्तै उनि जर्मनीमाअागामी जुन ५ देखी १५ सम्म हुने भिअार बैंक कपमा सहभागी हुन जाने तयारीमा छन् ।  काठमाण्डौमा बसेर आफ्नो खेल जीवन र विद्यार्थी जीवन अगाडि बढाइरहेका तेन्जिङ फुटबलमा अलौकिक क्षमताका धनी किशोर हुन ।

 सोलुखुम्बुको उदाउँदो खेलका तारा उनले भविष्यमा खेलबाटै सोलुखुम्बु सहित देशलाई नै चिनाउन सक्ने क्षमता राखेका छन् ।  खेल र खेलाडीको प्रवद्र्धन र विकासका निम्ति राज्यले ध्यान दिन सक्ने हो भने तेन्जिङ र उनीजस्ता ताराहरूले देशलाई खेलबाटै चिनाउन सक्छन् ।  

Previous Post

रीड नेपालद्धारा थुलुङमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी

Next Post

समावेशी शिक्षा आजको आवश्यकता हो ः अध्यक्ष राई

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
Next Post
समावेशी शिक्षा आजको आवश्यकता हो ः अध्यक्ष राई

समावेशी शिक्षा आजको आवश्यकता हो ः अध्यक्ष राई

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly