Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सल्लेरीमा बजार अनुगमन, करिव १७ हजार बराबरको अखाद्य सामाग्री नष्ट 

Radio Everest by Radio Everest
February 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १६, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामाग्री नष्ट गरेको छ ।  गत फागुन ९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका शाखा अधिकृत नरेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले सल्लेरी बजारक्षेत्रमा पाइएका अखाद्य बस्तु जफत गरि नष्ट गरिएको हो ।  

घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु लगायत सरोकारवालाहरूको उपस्थितिमा गरिएको अनुगमनका क्रममा बरामद गरिएको करिव १७ हजार बराबरको अखाद्य बस्तु तथा सेवा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो  । बजार अनुगमनका क्रममा टोलीले राजु स्टोरबाट ४ हजार ६ सय ७८ रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएको सामाग्री बरामद गरेको थियो  ।

यस्तै अपर गुड इन्टरप्राइजेजबाट ५ हजार ६ सय ५० रुपैयाँ, बागलुङ फलफूल पसलबाट ४ हजार ४ सय ६०, राई किराना पसलबाट १ हजार ४ सय ६०, विजय स्टोरबाट ३ सय ५० र  एक तरकारी पसलबाट ७५ रुपैयाँ बराबरको अखाद्य बस्तु जफत गरि नष्ट गरिएको बताइएको छ ।  उपभोक्ताको अधिकार संरक्षण गर्दै अखाद्य बस्तुबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने असर र कालो बजारी नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालयले नियमित बजार अनुगमन गरिरहेको शाखा अधिकृत नरेन्द्र श्रेष्ठको भनाई छ ।  

Previous Post

रामेछापकी शर्मिला बनेपाको एक होटलमा मृत फेला, हत्याको आशंका

Next Post

सोलुखुम्बुका पेम्बा हलेसीमा मृत फेला, सनाखत नहुँदा शव पोस्टमार्टम गृहमा बेवारिसे 

Related Posts

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
0
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly