फागुन १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ स्थित सामुदायिक वनमा लागेको डढेलो तीन दिन सम्म नियन्त्रण बाहिर रहेको छ । गत बुधबारबाट सल्किएको डढेलो हाल सम्म नियन्त्रण बाहिर रहेको स्थानीयहरुले बताएका छन् ।
अत्याधिक हावाहुरीका कारण आगो निभ्याउन सकिएको छैन् । सो क्षेत्रबाट फैलिएको आगोले भेरीखोर सामुदायिक वन, सुर्के सामुदायिक वन लगायता वनहरुमा समेत क्षेति हुने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
Discussion about this post