Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुमा भारी हिमपात, नाम्चेमा प्रहरीले ग¥यो हिमाली गस्ति ( हेर्नुस तस्वीरमा)

Radio Everest by Radio Everest
March 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
,फागुन १७, साेलुखुम्बु ।   मध्य फागुनमा जिल्लाको खुम्बु क्षेत्रमा हिमपात शुरु भएको छ । हिउँद याम(पुष–माघ) मा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो । गएराति देखि उच्च हिमाली भेगमा हिमपात भईरहेको छ भने जिल्लाको तल्लो क्षेत्रमा बर्षा भईरहेको छ ।
समुन्द्र सतहबाट ३४ सय ५० मिटरको उचाईमा रहेको नाम्चे बजार भन्दा माथिको क्षेत्रमा भारी हिमपात भएको छ । यो बर्षकै ठूलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । हिउपरेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीय छिमिकाल्देन शेर्पाले बताए । २ दिन अगाडी बादल र हुरी बतास एक साथ चलिरहेको छ ।
अहिले नाम्चे बजारमा करिब १ फिट हिउँ जमेको छ । हिउँ परेसँगै चिसो अधिक मात्रामा बढेकाले चिसो बाट जोगिन सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले विहानै बाट हिमाली गस्ति शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय नाम्चेका असईको काण्डमा ७ जनाको टोलीले शनिबार विहानै देखि गस्ति थालेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिकाप्रसाद घिमिरेले बताए । प्रहरीले हिमाली बस्तिमा पुगरे चिसोका कारण भएको समस्या बारे बुझ्ने र जोगिन सल्लाह दिने काम शूरु गरेको हो ।
जिल्ला को तल्लो क्षेत्रका डाँडाकाड पनि हिमपात पछि सेताम्मे भएका छन् । दुधकुण्ड, पिकेडाँडा, रातनांगे र पत्तालेका डाँडाहरुमा हिउँ परेको छ । त्यस्तो दक्षिणि भेगमा बर्षा भएसँगै किसानहरु हर्षित भएका छन् ।
Previous Post

जिम्बिर जोडेनी वनमा लागेको डढेलो तीन दिन पछि नियन्त्रणमा

Next Post

सङ्खुवासभामा महिला मृत भेटिए

Related Posts

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
Next Post
ओलखढुंगाका अड्विर राई सुकेधारामा मृत भेटिए

सङ्खुवासभामा महिला मृत भेटिए

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly