Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

Radio Everest by Radio Everest
March 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १९, साेलुखुम्बु  ।   पैसाको अभावमा घरको जीर्ण खरको छानो फेर्न नसकेको एक परिवारलाई द पाट्र्नर्स नेपाल संस्थाले नयाँ टिनको छानो उपलब्ध गराएर सहयोग गरेको छ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काम निवासी राजमान राईको परिवार आर्थिक अभावका कारण वर्षौंदेखि चुहिने पुरानो खरको छानामुनि बस्न बाध्य थिए। वर्षातको समयमा पानी चुहिएर बस्नसमेत कठिन भएको विषयमा जानकारी पाएपछि द पाट्र्नर्स नेपाल संस्थाले तत्काल पहल गर्दै नयाँ टिनको छानो फेर्नका लागि एक लाख रुपैयाँ उपलब्ध गराएको छ।

नयाँ छानो पाएपछि राजमान राईले अब पानी चुहिने चिन्ता हट्यो। हाम्रो परिवारले अब सुरक्षित महसुस गरेका छौं भनेर खुसी व्यक्त गर्नु भएकाे छ ।

सस्टेनेबल डेभलपमेन्ट, वातावरणीय संरक्षण तथा ग्रामीण क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको द पाट्र्नर्स नेपालले यसअघि पनि विपन्न समुदायलाई विभिन्न सहयोग गर्दै आइरहेको संस्थाको अध्यक्ष आङ रीता शेर्पाले बताउनुभएको छ ।

आइतबार स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुको उपस्थितिमा संस्थाका कोषाध्यक्ष भलाकाजी कुलुङले नगद हस्तान्तरण गर्दै “हाम्रो संस्थाको आकस्मिक सहयोग कार्यक्रम अन्तर्गत सहयोग गरेका छौ । हाम्रो उद्देश्य कमजोर वर्गको जीवनस्तर सुधार्नु हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाको आकस्मिक सहयोग कार्यक्रम अन्तर्गत नै एक जना बिरामीलाई पनि पच्चीस हजार रुपैयाँ नगद सहयोग गरेको छ । छेस्काम कै गृतेराम राईलाई उपचारको लागि नगद सहयोग गरेको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो।  स्थानीयबासीले पनि संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगको लागि अनुरोध पनि गरेका छन् ।

Previous Post

 सल्लेरीमा सुरु भयो ढक, तराजु तथा जोख्ने उपकरणको नवीकरण 

Next Post

थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठान संयोजकमा सुबास संगम

Related Posts

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
Next Post
थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठान संयोजकमा सुबास संगम

थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठान संयोजकमा सुबास संगम

Discussion about this post

Everest Highlights

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly