Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सल्लेरीमा सुरु भयो ढक, तराजु तथा जोख्ने उपकरणको नवीकरण 

Radio Everest by Radio Everest
March 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १९, सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नापतौल दर्ता तथा नविकरण सुरु भएको छ ।  उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको आयोजनामा सङ्घको जिल्ला स्थित कार्यालयमा नापतौल सम्बन्धी उपकरण तथा सामाग्रीको दर्ता एवं नविकरण सुरु भएको हो ।  जिल्लामै नापतौल विभागको सेवा ल्याएर दर्ता नवीकरण गराउँदा सहज भएको बताइएको छ । २०७६ साल यता नवीकरण नगराएका व्यवसायीहरूलाई जिल्लामै नापतौल विभाग झिकाएर दर्ता नवीकरणको काम गराउँदा व्यवसायीहरू समेत उत्साहित छन् ।  हजारौँ खर्च गरेर ढक तराजु लिएर विराटनगर पुगेर दर्ता नवीकरण गराउन झन्झटिलो हुनेभएकाले पनि दर्ता नवीकरण हुन नसकेको अवस्थामा अहिले जिल्लामै सेवा भएको बेला गराउन अघि सर्नुपर्ने उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो  ।  उहाँले सोमबार र मङ्गलबार २ दिन सम्म दर्ता नवीकरण हुने भएकाले २ दिन कार्यालय समयसम्म सङ्घको कार्यालयमा आएर दर्ता नवीकरण गराउन सक्ने उल्लेख गर्नुभयो ।  वर्षैपिच्छे गराउनुपर्ने नवीकरण केही वर्ष छुट्दा जरिवाना लाग्ने भएपनि सङ्घले सहजिकरण गरेर कमसेकम राजस्व छुटमा नवीकरण गराइरहेको उहाँले बताउनुभयो । 

Previous Post

वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटना : १ जनाको मृत्यु

Next Post

द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

Related Posts

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
0
Next Post
द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

Discussion about this post

Everest Highlights

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly