Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 राष्ट्रिय परिचयपत्र पालिकाबाटै वितरण गर्ने जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुको तयारी 

Radio Everest by Radio Everest
March 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १९, साेलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बाँकी रहेका राष्ट्रिय परिचयपत्र अव पालिकाबाटै वितरण हुने भएको छ ।  कार्यालयले आज सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत वितरण भइरहेको राष्ट्रिय परिचयपत्र अव सम्बन्धित पालिकाबाटै वितरण हुने भएको हो ।  हाल सम्म छापिएर आएका परिचयपत्रहरू वितरण गर्न १० हजार १ सय ४८ थान बाँकी रहेको परिचयपत्र पालिकामा पठाउनका लागी तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।  राष्ट्रिय परिचयपत्र विभागसँगको निरन्तरको समन्वय र अनुरोध पछि हरेक पालिकामा पठाएर परिचयपत्र वितरण गर्ने बाटो खुलेको प्रजिअ घिमिरेले बताउनुभयो ।  परिचयपत्र वितरणका लागी पालिका स्थित MIS अपरेटरहरूलाई ओखलढुङ्गामा २ दिने तालिम प्रदान गरेर २३ गतेबाट पालिकामै पु¥याएर परिचयपत्र वितरण गरिने तयारी रहेको उहाँको भनाई छ ।  यसरी परिचयपत्र वितरण गरिँदा जिल्लाको माथिल्लो सोलुखुम्बु अर्थात खुम्बु क्षेत्रका नागरिकले विशेष सेवा पाउने छन् भने एउटा परिचयपत्र लिन १० औँ हजार खर्च गरेर सल्लेरी आउनुपर्ने नागरिकको बाध्यता अन्त्य हुने छ ।  

Previous Post

थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठान संयोजकमा सुबास संगम

Next Post

थुलुङ्गमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धबार्षीक समिक्षा सम्पन्न 

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly