Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ्गमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धबार्षीक समिक्षा सम्पन्न 

Radio Everest by Radio Everest
March 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १९, साेलुखुम्बु ।   जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक वर्ष २०८१/०८२ को पहिलो अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष असिम राईले अपाङ्गता भएका र जेष्ठ नागरिक प्रती अझ बढी जिम्मेवार बनेर काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख र अपाङ्गता भएका व्यक्ति सहित मिलिजिली समुहका सदस्यहरुको सहभागीता रहेको थियो ।

थुलुङ दुधकोशी गाउँपालिका भित्र ४ सय १२ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जस मध्य १ सय ८ जनाले रातो कार्ड, २ सय ७६ जनाले निलो, २२ जनाले पहेँलो र ६ जनाले सेतो कार्ड प्राप्त गरेका छन ।

थुलुङ दुधकोशी गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको संयुक्त कार्यक्रम मार्फत पालिकाको ९ वटै वडामा मिलिजुली समूह गठन गरि उनिहरुको क्षमता अभिवृद्धि देखि सहायता सामग्री समेत हस्तान्तरण गर्दै आएको छ । पहिलो चरणमा ४२ जनालाई सामग्री वितरण गरिएको छ भने शिविर संचालन गरि अवस्था पहिचान र उपचार समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

 राष्ट्रिय परिचयपत्र पालिकाबाटै वितरण गर्ने जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुको तयारी 

Next Post

एमाले उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा सुरु भयो एमाले सोलुको प्रशिक्षण

Related Posts

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

Discussion about this post

Everest Highlights

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly