Tuesday, December 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आगलागी पीडित विद्यार्थीहरूका लागी रीड नेपालको आर्थिक सहयोग 

Radio Everest by Radio Everest
May 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ का आगलागी पीडित विद्यार्थीलाई रीड नेपालले आर्थिक सहयोग गरेको छ ।  गत बैशाख १९ गतेको आगलागीबाट घरबास सहित विद्यालय पोशाक लगायत गुमाएका पीडित कालिका मावि पञ्चनका २ र दुधकोशी आधारभुत विद्यालयका १ गरि ३ जना विद्यार्थीहरूका लागी  जनही  ८ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । 

रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले विद्यार्थीहरू अध्ययनरत बुधबार विद्यालयमा पुगेर उनीहरूको पोशाक खर्च तथा स्टेसनरी  खर्चको सहयोग स्वरुप रकम विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगेल मार्फत विद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको  छ । रीड नेपालले कालिका देवी मावि कक्षा ९ मा अध्ययनरत मनुसा राई र भगवती अधिकारी र दुधकोशी आधारभुत विद्यालय कक्षा ५ मा अध्ययनरत ऋतिका राईको पोशाक र शैक्षिक सामाग्री खर्चका लागी सहयोग रकम उपलब्ध गराइएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले जानकारी दिनुभयो । यस्तै रीड नेपालले नेचासल्यान गाउँपालिका वडा नम्बर २ का आगलागी पीडित विद्यार्थीहरूका लागी पनि केही समय पछाडि आर्थिक सहयोग गर्ने संयोजक गिरिले बताउनुभयो । 

Previous Post

केन्द्रिय सचिव शेर्पाले फाहराए, २ संस्थाको लोगो सर्वोच्च शिखरमा

Next Post

सोताङ विकास ः ७० लाख बजेटमा १५ किलोमिटर सडक विस्तार 

Related Posts

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
0
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
0
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
0
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

Discussion about this post

Everest Highlights

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

हलेसी तुवाचुङमा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण

December 15, 2025
सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

December 15, 2025
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly