Friday, June 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ विकास ः ७० लाख बजेटमा १५ किलोमिटर सडक विस्तार 

Radio Everest by Radio Everest
May 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट थुलुङ दुधकोशी गाउँपालिकाको लोखीम कुरीमा जोड्ने सडक ट्राक ओपनको काम यो वर्ष सम्म १५ किलोमिटर सम्पन्न भएको छ ।  गत आर्थिक वर्ष २०७९÷८० बाट सुरु भएका  धोद्रे, पाथिभरा हुँदै थुलुङ दुधकोशीको कुरीमा जोड्ने सडक ट्राक ओपनको काम यो चालु आर्थिक वर्ष सम्म आइपुग्दा १५ किलोमिटर सम्पन्न भएको हो ।

सोताङ गाउँपालिकाको वडा नम्बर ४ स्थित सुस्ला आधारभुत विद्यालयबाट अहिले चित्रे गुम्बा सम्म सडक ट्राक ओपन भइसकेको छ भने अब लोखीम जोड्नको लागी ५ किलोमिटर सडक विस्तार गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले जानकारी दिनुभयो । यो सडक ट्राक ओपनका लागी गाउँपालिकाको हाल सम्म ७० लाख बढी बजेट खर्च भइसकेको छ भने लोखीम जोड्न का लागी आउने आर्थिक वर्षमा थप बजेट विनियोजन गरेर काम पुरा गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।  

गत आर्थिक वर्षमा विनियोजित ४५ लाख बजेटबाट १० किलोमिटर सडक विस्तार भएको थियो भने चालु आर्थिक वर्षको २५ लाख बजेट बाट करिव ६ किलोमिटर सडक विस्तारको काम सम्पन्न भएको छ ।  चित्रे सडक खण्ड उपभोक्ता समिति मार्फत ट्राक ओपनको काम भइरहेको सडकखण्ड लोखीम हुँदै खोटाङको ऐसेलुखर्क पुग्न सोताङ बासीलाई छिटो बाटोको रुपमा रहने उहाँको भनाई छ

Previous Post

आगलागी पीडित विद्यार्थीहरूका लागी रीड नेपालको आर्थिक सहयोग 

Next Post

उँभौली पर्व मनाईदै, परम्परागत भेषमा सजिए किराँत समुदाय 

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly