Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उँभौली पर्व मनाईदै, परम्परागत भेषमा सजिए किराँत समुदाय 

Radio Everest by Radio Everest
May 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । किराँत राईहरूको महान चाड उभौलि पर्व आज देशैभर बिभिन्न कार्यक्रम गरि साँस्कृतिक महत्वका साथ मनाइदै छ । यसैक्रममा माथिल्लो सगरमाथाका तिन जिल्लाहरू खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा पनि यो पर्वलाई विशेष महत्वका साथ मनाइदै छ । आज किराँत राईहरुका धार्मिक तथा सांस्कृतिक स्थानहरूमा चण्डीनाचका साथै शुभकामना आदानप्रदान गरि उभौलि मनाइँदै छ । प्रकृति पुजक किराँत राईहरुले आज उँभौली पर्व बालिनाली सप्रियोस् भनेर पुजा गर्दै ढोल, झ्याम्टा बजाउदै मनाउने गर्छन ।

साकेला, साकेन्वा, साकला लगायत विभिन्न् नामले चिनिएपनि यो चाड मूलवासी किराँत राईहरूको सबैभन्दा ठुलो चाड भएको किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युग्सन किराँतको भनाई छ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको तुवाचुङ डाँडा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा रहेको मझुवागढी लगायत साकेला थानमा सुम्नीमा पारुहाङ एवं कुलपित्रीको पुजा गरि साकेला नाच्दै उभौलि मनाइरहेको जनाइएको छ ।  यता सोलुखुम्बुमा पनि किराँत राईहरूका देवस्थलहरूमा आज भेला भइ चागगान बाजागाजा सहित यो पर्व मनाइदै छ ।

किरात समुदायले आज बालीनालीका रक्षक तत्त्वहरू जस्तै  प्रकृति, आबहवा, देवी–देवता र पृथ्वीको आज पूजा गर्दछन । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायले हातमा स्याउला लिएर पुरुषहरू लेकाली कोट, दौरासुरुवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिन्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै साकेला नाचिन्छ । 

Previous Post

सोताङ विकास ः ७० लाख बजेटमा १५ किलोमिटर सडक विस्तार 

Next Post

बास्तोला सेवा समाजको प्रथम साधारणसभा सम्पन्न, इन्द्र कुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन 

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly