जेठ १०, सोलुखुम्बु । बाँस्तोला सेवा समाजको प्रथम साधारण सभाबाट इन्द्र कुमार शर्मा बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको छ । काठमाण्डौमा सम्पन्न साधारण सभा तथा गोठ धुप कुल पुजा कार्यक्रमका बिच समाजको अध्यक्षमा इन्द्र बाँस्तोला चयन हुनुभएको जनाइएको छ । यस्तै समाजको उपाध्यक्षमा कुल प्रसाद बास्तोला, सचिवमा दिनराज बास्तोला, कोषाध्यक्षमा कल्पना बास्तोला चयन भएका छन । यस्तै सदस्यहरूमा नन्दराज बास्तोला, इन्द्रकुमार बाँस्तोला, कुन्ती कुमारी फुयल बाँस्तोला, चन्दा कुमारी केसी बाँस्तोला र देवीका ढकाल बाँस्तोला चयन भएको जनाइएको छ ।
काठमाडौंको सानदार मम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
माघ २४, साेलुखुम्बु । काठमाडौँको कमलपोखरी स्थित एक खाजा घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन्...
Discussion about this post