Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट एसइईमा सहभागी हुने कुन केन्द्रमा कति विद्यार्थी छन ? हेर्नुहोस् समाचारमा …..

Radio Everest by Radio Everest
March 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २१, सोलुखुम्बु ।  आसन्न माध्यमिक शिक्षा परीक्षाको तयारी सोलुखुम्बुमा धमाधम भइरहेको छ ।  आगामी चैत्र ७ गतेबाट हुने परीक्षाका लागी जिल्ला स्थित परीक्षा सम्बद्ध मातहत निकायहरूले परीक्षा केन्द्रित तयारीहरू धमाधम भइरहेको जनाएको हो ।  सोलुखुम्बुमा आगामी एसइईमा सहभागी हुन समान्य र प्राविधिक धारतर्फ  १ हजार ६ सय ६० परीक्षार्थीहरू तयारी अवस्थामा रहेका छन्  । भने प्राविधिक धार तर्फ ९७ जना विद्यार्थीहरू एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।  

जसमध्ये ८६ जना ग्रेडबद्धि र १ हजार ५ सय ७४ जना नियमित तर्फका परीक्षार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघि परीक्षा केन्द्र परीक्षार्थी सङ्ख्या हेरेर केन्द्र गाभ्ने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिँदै साविककै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गराईने निर्णय भएको पनि कार्यालयले जनाएको छ ।  जस अनुसार साबिकका १४ वटा परीक्षा केन्द्रहरूबाट परीक्षा सञ्चालन हुने इकाई प्रमुख ढंगोलले बताउनुभएको छ ।  परीक्षा सञ्चालनका लागी अव मोटामोटी २० दिन बाँकी रहदैँ गर्दा उत्तरपुस्तिका भने जिल्ला आइसकेको उहाँको भनाई छ ।  प्रश्नपत्र पनि छिट्टै आइपुग्ने र अन्तीम तयारीमा जुट्ने कार्यालयले जनाएको छ ।  

जम्मा परीक्षार्थीहरू मध्ये यस वर्ष सबैभन्दा धरै परीक्षार्थी सोताङ क्याम्पस केन्द्रमा रहेका छन् । सोताङ क्याम्पस केन्द्रबाट यस वर्ष २ सय १४ जना विद्यार्थीले एसइई परीक्षा दिन लागेका छन् । यस्तै शिसाखोला आवि  केन्द्र टाप्टीङबाट १ सय ३० जना हिमाल दर्शन मावि केन्द्र नेचासल्यानबाट १ सय २७ जना, संस्कृत विद्यापीठ सल्यानबाट १ सय ७ जना, लुक्ला आवि चौरीखर्क केन्द्रबाट ६२ जना, दुधकोशी आवि बुम्बुरी चौरीखर्कबाट ६० जना, पद्मकन्या आवि दाम्कु बासाबाट १ सय ६६ जना, पेल्माङ आवि १ सय ७९ जना, कालीका आवि जुवुबाट १ सय ५ जना, त्रिभुवन विद्योदय आवि मुक्ली केन्द्रबाट ५३ जना परीक्षार्थीहरूले परीक्षा दिने छन् । यस्तै ठकुमाला आवि काँगेल केन्द्रबाट १ सय जना, जनजागृति आवि सल्लेरी केन्द्रबाट १ सय ६१ जना, जनजाग्रीति मावि सल्लेरीबाट १ सय ६ जना र जनसेवा आवि चौलाखर्कबाट ९० जनाले एसइई परीक्षा दिने छन् ।  

Previous Post

धरानमा प्रहरीले चलायो गोली : एक पक्राउ, अन्य सातजना खोज्दै प्रहरी

Next Post

उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly