Sunday, September 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि मेयरसहितको प्राविधिक टोली निस्किए स्थलगत निरिक्षणमा

Radio Everest by Radio Everest
March 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा सहित प्राविधिकको टोलीले निरीक्षण गरेका छन् । बिहिबार नेपाल आयल निगमको प्राविधिक टोली र मेयर शेर्पाले स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा परियोजना कार्यान्वयनको सम्भावना अध्ययन गरिएको जनाइएको छ । पर्यटन सिजनमा खुम्बु क्षेत्रको मौसम बारम्बार परिवर्तन हुँदा हवाई उडानहरू रद्द हुने गरेको छ । फाप्लुमा नियमित उडान नहुदाँ सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन पनि प्रभावित भएको छ । जसले स्थानीय यात्रुहरूको हवाई यात्रा र आकस्मिक उद्धारमा समस्या सृजना गरेको निरीक्षणका क्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

उक्त समस्याको समाधानका लागि, हालका रामेछाप लुक्ला र फाप्लुको सट्टा सिधै काठमाण्डौं–फाप्लु र फाप्लु–लुक्ला उडानको लागि सोलुदुधकुण्ड नगरपालिका स्थित फाप्लु एयरपोर्टलाई हवाई उडानको मुख्य केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘रिफ्युलिङ सेन्टर’ निरिक्षणमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, रक्षामन्त्री राईका स्वकीय सचिव बच्चुनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

सोताङमा दुई सय बढीको आँखा परीक्षण गर्दा १९ जनामा मोतिबिन्दु

Next Post

लामो समय पछि खोटाङ र ओखलढुंगा सहित छ वटा जिल्लाले पाए सीडीओ

Related Posts

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
0
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
0
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly