Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

Radio Everest by Radio Everest
March 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २४, सोलुखुम्बु । ‘सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै महिलाको हक मौलिक हकका रूपमा स्थापित गरेको छ ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढ्दै गएको छ । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र पालिकामा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले झन्डै २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ ।

Previous Post

 सोलुखुम्बुमा बजार अनुगमनबाट १५ हजार बढीको सामाग्री जफत 

Next Post

मौसम पूर्वानुमान स् केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

Related Posts

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
0
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
0
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
0
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
Next Post
मौसम पूर्वानुमान स् केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान स् केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

June 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly