फागुन २५, सोलुखुम्बु । सोलुखुम्बुको गोराखानीबाट काठमाडौँका लागि छुटेको गाडी भकुण्डेबेसीमा दुर्घटनामा परेको छ । आज बिहान छुटेको विपरित दिशाबाट आएको बस सँग एक आपसमा ठोकिदा भकुण्डेबेसीमा दुर्घटना भएको हो । दुवै गाडीमा सवार यात्रुहरु सकुशल गरेको जनाइएको छ । गाडीमा भएको क्षतिको विवरण भने आउँन बाकीँ रहेको छ ।
Discussion about this post