Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मुख्यमन्त्री कार्कीसँग सोताङका अध्यक्ष बस्नेतले गरे विभिन्न शिर्षकमा बजेटको माग

Radio Everest by Radio Everest
March 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २५, सोलुखुम्बु । सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग विभिन्न शिर्षकमा बजेको माग गर्नुभएको छ । अध्यक्ष बस्नेतले राष्ट्रिय योजना आयोगद्वारा कोशी प्रदेश बिराटनगरमा आयोजित स्थानिय सरकारका प्रमुखसँग २ दिने अन्तरकृया कार्यक्रममा सडक स्तरउन्नति देखि अस्पतालमा अपुग उपकरण खरिदका लागि बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।

जस्मा थुलुङ दिप्लिघाट, सोताङ बाटो स्तर उन्नती तथा कालो पत्रे, सोताङ प्राथमिक अस्पताललाई थप उपकारण खरिद गर्न बजेट माग गर्नुभएको छ, भने लोखिम हुँदै खोटाङ जोड्ने सडकमा पर्ने हुँगा खोलामा बेलिबृजको लगायत खानेपानी र पर्यटन पुर्वाधारका लागी बजेट व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

यस्तै यस चालु आर्थिक बर्षमा नेले देउसा सोताङ महाकुलुङ सडक स्तर उन्नतिका लागी विनियोजित ४ करोड बजेट बहुबर्षिय आयोजना स्विकृत गरी कालोपत्रे गर्नका लागी निर्णय लिईदिन आग्रह गर्नुभएको छ । साथै दिप्लिघाट देखी सोताङ महकुलुङ १ खण्ड र नेले देउसा दिप्लिघाट अर्को खण्ड हुने गरी तत्काल ठेक्का प्रकृयामा लाने निर्णय लिईदिन माग गर्नु भएको छ ।

अध्यक्ष बस्नेतले माग गर्नुभएको बिषयमा मुख्य मन्त्री कार्कीले प्रदेश भौतिक मन्त्री र मुख्य प्रदेश सचिव सँग छलफल गरी प्रकृया अगाडी बढाउने विश्वास दिलाउनु भएको छ ।

Previous Post

सोलुखुम्बुबाट छुटेको गाडी भकुण्डेबेसीमा क्षतिग्रस्त

Next Post

११५औं अन्तर्राष्टिय महिला दिवसको अवसरमा सोताङमा बक्तृत्वकला प्रतियोगिता

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly