Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डले दियो मिलिजुली समूहका लागि बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम

Radio Everest by Radio Everest
March 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले मिलिजुली समूहका लागि बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम दिइएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय विराटनगर र करुणा फाउण्डेशन नेपालको सहकार्य तथा नगरपालिको आयोजनामा अपांगता तथा पुन : स्थापना कार्यक्रम अन्तर्गत आईतबार र सोमबार दुई दिने तालिम दिईएको हो ।

तालिममा कसरी बैठक बस्ने, माइनोट कसरी लेख्ने र प्रस्ताव बनाउने लगायतका ज्ञानहरु प्रदान गरिएको छ । मिलिजुली समूहको लागि जीविकोपार्जन सम्बन्धी गतिविधि सञ्चालन गर्न तथा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा बहस र पौरखी गर्न समक्ष बनाउने उदेश्यले तालिमको आयोजना गरिएको सोलुदुधकुण्ड नगरपालिकाकी महिला विकास निरीक्षक रिता ढुंगानाले बताउनुभयो ।

उक्त तालिममा नगर भित्रका मिलिजुली समूहका २५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा करुणा नेपाल फाउण्डेशनका पालिका संयोजक सुप्रिया श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका सहजकर्ताहरुको उपस्थित रहेको नगरपालिकाले जनाएको छ ।

Previous Post

मर्यादित र सभ्य ढंगले होली पर्व मनाउन सोलु प्रशासनको आग्रह

Next Post

सोलु टाप्टिङ : पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

Related Posts

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly