Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भव्यताका साथ मनाइयो २५६८ औं बुद्ध जयन्ती

Radio Everest by Radio Everest
May 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुमा आज २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाईएको छ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्तीका दिन आज सल्लेरी बजार क्षेत्र भित्र ¥याली सहित बुद्ध जयन्ती भव्यताका साथ मनाईएको हो ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ । शेर्पा संघ सोलुखुम्बु नेपाल, तामाङ घेदुङ सोेलुखुम्बु, नेपाल मगर संघ सोलुखुम्बु, नेवार समाज दोर्पू सोलुखुम्बु, बुद्ध जयन्ती समारोह समिति र थेक्छेन पेमा छोलिङ गुम्बा सोलुखुम्बुको आयोजनामा थेग्छेन पेमा छोलिङ गुम्बाको प्राङ्गणमा विभिन्न समुदायका व्यक्तिहरुले आआफ्नो संस्कृति झल्कने कलाहरु प्रदर्शन गरेका छन् । थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मिङमा शेर्पाले बुद्ध जयन्तीका दिन रेडियो एभरेष्टसँग बिशेष कुराकानी गर्दै बुद्ध कुनै व्यक्ति वा जातिको नभई बुद्ध नै रहेको बताउनुभएको छ ।

सोलुखुम्बुमा आयोजित बुद्द जयन्ती कार्यक्रममा स्याब्रु नृत्य प्रस्तुत गर्दै
सोलुखुम्बुमा आयोजित बुद्द जयन्ती कार्यक्रममा स्याब्रु नृत्य प्रस्तुत गर्दै

नेपालको पूर्वी हिमाली क्षेत्र सोलुखुम्बुमा रहेको थेक्छेन पेमा छोलिङ गुम्बा विश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा रहेको एक महायान बौद्ध परम्परामा आधारित बौद्ध गुम्बा(मन्दिर) तथा बौद्ध अध्ययन केन्द्र रहेको बताउनुभएको छ । यस गुम्बालाई आकर्षक र व्यवस्थित बनाउनका लागि आफु अहोरात्र खटिरहेको बताउनुभएको छ ।थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका सचिव ङिमा तेन्डुप शेर्पाले आज बुद्ध जयन्ती भव्य हुनुमा सबै समुदायका नागरिकहरुले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभएको ।

प्रवचक सहायक धर्मचार्य रोजश खड्का करुणा बज्रले भन्ने भयो बुद्धधर्म त्यस्तो विधिहरूको संग्रह हो जसले हामीलाई यथार्थको सही स्वरूप जानेर आफ्नो मानवीय क्षमताको पूर्ण विकास गर्न सहयोग गर्छ । यस्तै मिङमा यान्जि शेर्पाले कला धर्म र संस्कृतिको जगेर्नाका गर्न युवा पुस्ता आजगरुप हुनुपर्ने बताउनुभएको । बुद्ध जयन्ती मात्र नभई हरेक पर्वहरुको संरक्षण गर्दै जादा भविष्यमा पछिल्ला पुस्ताहरुलाई सहजै पुस्तान्तरण गर्न सकिने बताउनु भएको छ । थेग्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा हिजो जिल्ला समन्वय समितिको सभाहलमा धर्म र अभ्यासको दैनिक जीवनसंग सम्बन्ध र महत्व विषयक गोष्ठी तथा नागरिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

Previous Post

हिमाल दर्शन माविमा ९ वटा सिसिटिभी जडान, जेठ अन्तिम भित्र १६ वटा जडान गरिने लक्ष

Next Post

सोलुखुम्बुमा किराँत समुदायले मनाए, धुमधामका साथ उभौली पर्व

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
सोलुखुम्बुमा किराँत समुदायले मनाए, धुमधामका साथ उभौली पर्व

सोलुखुम्बुमा किराँत समुदायले मनाए, धुमधामका साथ उभौली पर्व

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly