Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ पब्लिक क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको अखिल क्रान्तिकारीको आरोप

Radio Everest by Radio Everest
March 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७, सोलुखुम्बु । सोलुखुम्बुको सोेताङ पब्लिक क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुले आरोप लगाएको छ । लामो समयपछि आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नितान्त विद्यार्थीहरुको निम्ति भएको तर सोताङ पब्लिक क्याम्पसमा क्याम्पस प्रशासन र निर्वाचन समितिले गलत नियतले फर्जी विद्यार्थी भर्ना भएको उनीहरुको आरोप छ ।

क्रान्तिकारीले एक विज्ञप्ति निकाल्दै फर्जी विद्यार्थी भर्ना र मतदाता नामवली प्रक्रियामा सार्वजनिक भएको नाम स्वयंम विद्यार्थीलाई समेत जानकारी नभएकोले तत्काल फर्जि भर्ना र नामवली खारेज गरि निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ, भने माग सम्बोधन नभए सम्म उक्त क्याम्पसमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । नेपालको शैक्षिक इतिहासमा स्थापनाकाल देखि नै अखिल (क्रान्तिले नेपालको शैक्षिक सुधारको निम्ति सधै आवाज बुलन्द गर्दै शैक्षिक आन्दोलनको अग्रपंतिमा रहेको उहाँको भनाई छ ।

“ क्याम्पस प्रशासन र निर्वाचन समितिले निर्वाचनलाई प्रभाविति गर्ने गरी आफु निकटको संगठनलाई जिताउन प्रपन्च रचि गरिएको फर्जी विद्यार्थी भर्ना जुन स्वंयम विद्यार्थीलाई मताधिकारबाट बन्चित नगराउन र तोकिएको मितिमा नै स्ववियु निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै हाम्रो माग सम्बोधन नभए सम्म यस सोताङ पब्लिक क्याम्पस प्रशासनमा तालाबन्दि गरिएको जानकारी गराउदछौ ।” उक्त विज्ञप्तिमा भनिएको छ ।

Previous Post

पर्यटन प्रवद्र्धनको लागि भोजपुरको पाँचधारेमा स्तूपा निर्माण

Next Post

पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलको ३०औं वार्षिकोत्सव भव्यताका साथ मनाईयो

Related Posts

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
0
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly