Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलको ३०औं वार्षिकोत्सव भव्यताका साथ मनाईयो

Radio Everest by Radio Everest
March 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७, सोलुखुम्बु । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ स्थित पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलको ३०औं वार्षिकोत्सव भव्यताका साथ मनाईएको छ । पर्ल एकेडेमी इंग्लिस सेकेण्डरी स्कूलका दिर्नेशक मन कुमारी गुरुङको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा फागुन २३ गते भव्यताका साथ वार्षिकोत्सव मनाईएको हो ।

कार्यक्रममा उपस्थित विशिष्ट तथा अतिथिको रुपमा कानेपोखरी गाउँपालिका वडा नं – ७ र वडा न –६ का वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रतिनिधि साथै अभिभावकहरुले शुभकामना सहितको मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको प्रतिवेदन विद्यालयका प्रिन्सिपल फडिन्द्र अधिकारीले विद्यालयको शैक्षिक प्रगति विवरण आफ्नो मन्तव्यको क्रममा राख्नु भएको थियो ।

यस्तै विद्यालयमा २०७७/२०७८ देखि २०८०/२०८१ सम्म कक्षा ११/१२ अध्ययन पूरा गर्ने कुल ६२ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । साथै कार्यक्रममा महिला अभिभावकका लागि वेस्ट मम एण्ड चाइल्ड, पुरुष अभिभावक का लागि आफ्ना नानीको कपाल छिटो कोर्ने÷बाट्ने र भालेको सही वजन पत्ता लगाउने लाई भाले पुरस्कार दिने जस्ता मनोरन्जनत्मक खेलहरु खेलाएको थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै खाद्य महोत्सवमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न अर्गानिक परिकार बनाएर प्रदर्शन गरेका थिए । यसका साथै कक्षा ७, ८, ९ का विद्यार्थीहरुले विज्ञान तथा कला प्रदर्शनी पनि गरेका छन् । उक्त कार्यक्रम विद्यालयका शिक्षकद्वय जनक ढकाल र मेनुका गौतमले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

सोताङ पब्लिक क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको अखिल क्रान्तिकारीको आरोप

Next Post

नेचासल्यानमा १५ दिने अचार तथा जाम जुस बनाउने तालिम सुरु

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly