फागुन २८,झलक राई, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा श्रमको सम्मान राष्ट्रको अभियान र बेरोजगार निवेदन संकलन कार्यक्रम संचालन गरिएको छ । रोजगार सेवा केन्द्र महाकुलुङ गाउँपालिकाको आयोजनामा “श्रमको सम्मा, राष्ट्रको अभियान” भन्ने नारा सहित गाउँपालिकामा उक्त कार्यक्रम संचालन गरिएको हो ।
गाउँपालिकाले राष्ट्रको अभियान रणनीति २०७८ एवंम एकीकृत श्रम तथा रोजगार रोजगार सेवा सञ्चालन तथा व्यस्थापन कार्यविधी २०८० को दफा २० बमोजिम आर्थिक बर्ष २०८२÷०८३ मा न्युनतम रोजगारीमा गर्न चाहनेका लागि सबै वडा कार्यालयमा बेरोजगार फाराम भर्न रोजगार सेवा केन्द्र महाकुलुङद्धारा आग्रह गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
Discussion about this post