Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गुदेल गरिबी निवारण कृषि सहकारी संस्था महाकुलुङको ९ औँ साधारण सभा सम्पन्न

Radio Everest by Radio Everest
March 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १, सोलखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित गुदेल गरिबी निबारण कृषि सहकारी संस्थाको नौ साधारण सभा सम्पन्न भएको छ । बिहिबार गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यतामा उक्त सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

कृषि सहकारी संस्थाको आर्थिक बर्ष २०८०/०८१ को आर्थिक कारेबार अन्य आय व्याय आम्दानी तर्फ ४० लाख ११ हजार ५ सय २६ रुपैयाँ र व्याय तर्फ ४० लाख २६ हजार ९ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै सहकारीको क्रृण लगानीमा ३० लाख ६१ हजार ३ सय १६ रुपैयाँ र मौज्दात ३३ लाख ५४ हजार १६ रुपैयाँ कारोबार भएको ९ औँ बार्षिक साधारण सभाद्धारा पारित गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विपना राई, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, गुदेल गरिबी निवारण कृषि सहकारी संस्थाका अध्यक्ष घमजित कुलुङ, वडा नम्बर ४ का वडा अध्यक्ष सरस्वती कुलुङ, वडा नम्बर ५ का वडा अध्यक्ष महलसिंह कुलुङ, स्थानीय शेयरवालाहरुको उपस्थिति रहेको थियो ।

Previous Post

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

Next Post

उपाध्यक्ष विना राईको पहलमा ३ विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly