Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढी गाउँपालिकामा ३० जना मोतियाविन्दुका बिरामी भेटिए

Radio Everest by Radio Everest
March 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकामा ३० जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । चिशंखुगढी गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाले आयोजना गरेको नि : शुल्क आँखा तथा मोतिविन्दु छानोट शिविरबाट ३० जना बिरामी भेटिएका हुन् ।

फागुन चैत्रबाट सुरु भएको शिविरमा वडा नम्बर १ कुईभिरमा १२९ जना, वडा नम्बर २ पोखरेमा २४२ र वडा नम्बर ५ सेर्नामा १६४ जना गरी ५३५ नागरिकले सेवा लिएका छन । शिविरमा आँखा सम्बन्धी विभिन्न समस्याहरुको औषधी मार्फत उपचार, चश्मा जाँच तथा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविर मार्फत छनौट भएका बिरामीहरुको यहीँ चैत्र ४ र ५ गते जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा (रेडक्रस भवन) मा शल्यक्रिया शिविर गरिने भएको छ ।

Previous Post

एकै दिन सुनको मूल्यमा ४ हजारको वृद्धि

Next Post

हावाहुरीको वितण्डा : सोलुखुम्बुमा विद्यालयको हालत

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
Next Post
हावाहुरीको वितण्डा : सोलुखुम्बुमा विद्यालयको हालत

हावाहुरीको वितण्डा : सोलुखुम्बुमा विद्यालयको हालत

Discussion about this post

Everest Highlights

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly