Friday, May 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्लामा पहिलोपटक कर शिक्षा अन्तरकृया, १ सय बढीको सहभागिता 

Radio Everest by Radio Everest
March 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो पर्यटकीय क्षेत्र लुक्लाका व्यवसायीलाई पहिलो पटक कर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।  आन्तरिक राजस्व कार्यालय लाहानर करदाता सेवा कार्यालय लुक्लाको सहकार्यमा पर्यटन व्यवसायीक क्षेत्र लुक्लामा करशिक्षा तथा १ दिने अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख कर अधिकृत भीम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कर शिक्षा तथा अन्तरकृया कार्यक्रममा करको महत्व र कर प्रणालीको विषयमा लुक्लाका व्यवसायीलाई जानकारी गराइएको छ ।  

कर कानुन पालना गर्दै यस्तनो दायरा विस्तार गर्न जोड दिँदै प्रमुख काफ्लेले कर शिक्षा हरेक व्यवसायी तथा व्यक्ति समेतलाइ अावश्यक भएको उल्लेख गर्नुभयो ।  उक्त कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ स्थित होटल नर्थफेसमा सञ्चालन गरिएको थियो भने लुक्लाका १ सय बढी व्यवसायी तथा सरोकारवालाहरूले यो तालीम लिएका छन् ।  

Previous Post

जीवन विकास लघुवित्त वित्तीय संस्था ताप्ली शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Next Post

आज यी दुई प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

Related Posts

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
0
Next Post
आज यी दुई प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी दुई प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly