Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जीवन विकास लघुवित्त वित्तीय संस्था ताप्ली शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
March 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका कुमालटारमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ताप्ली शाखाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखाले ताप्ली, लिम्चुङबुङ, कटारीका ९२ वटा केन्द्रका केन्द्र प्रमुख र उप–प्रमुख सदस्य र राजनितिक दल, र समाजसेविहरुको सहभागिता गराई जीवन विकासको बिकासक्रम, लक्ष्य ,उद्धेश्य र कृयाकलापहरुको बारेमा जानकारी गराई कार्यक्रम सम्पन्न भएको हो ।

केन्द्रका प्रमुखहरुको जीवन बिकासमा आवद्ध भइ हालसम्मको अनुभव तथा भोगाईहरु प्रस्तुत गरि थप बित्तिय व्यवस्था सम्बन्धी जीवन बिकास लघु बित्त बित्तिय संस्था लि. बिराटनगरका सूचना प्रविधी अधिकृत रमेश रायबाट साक्षरता गराईएको थियो । नेपालको गरिबी र बिपन्नतालाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नेपालमा सर्वप्रथम बि.स.२०५४ स्थापना भइ हाल १ सय ६० वटा शाखा, करिब १६ हजार संख्या केन्द्र स्थापना भइ ३ लाख ५० हजार ६३ जना महिलाहरु सदस्य रहेको छ ।

जसमध्ये २ लाख ४ जना सदस्यहरुमा संस्थाले ऋण लगानी भएको र ताप्ली शाखा अन्तर्गत ९२ वटा केन्द्र, १ हजार ७ सय ८१ जना सदस्यको कुल बचत ४ करोड २६ लाख २४ हजार ४ सय १३ र १ हजार १० जना ऋणिलाई १२ करोड ४१ लाख ८ सय ५२ रुपैयाँ संस्थाले लगानी गरि सामाजिक, आर्थिक, शैक्षिक र बित्तीय व्यवस्थाको कार्यक्रम सन्चालन भइरहेको शाखा कार्यालय ताप्ली का प्रमुख अन्तोष कुमार शाहले जानकारी गराउनुभयो । संस्थाको केन्द्रमा सदस्य भई १० हजार ऋण लिएर हालसम्म आएर रु १७ लाख रुपैयाँको कारोवार गर्न सक्ने क्षमाताको भएको पनि पाईएको थियो ।

कार्यक्रममा ५ जना अपाङ्ग, अति बिपन्न परिवारका बालबालिकालाई अभिभावक सहित स्कुल ब्याग, स्टेशनरी, टिफिन क्यारी र पानीको बोतल सहयोग गरिएको थियो । तत्काल नै उनिहरुलाई पोशाक सहयोग गरि एक वर्षसम्म नियमित रुपमा शिक्षामा सुधार गर्न सहयो गरिरहने संस्थाले जनाएको छ । कार्यक्रमका अध्यक्ष तथा जीवन बिकास लघुबित्त बित्तिय संस्था प्रधान कार्यालय बिराटनगरका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मिबाट केन्द्रका उत्कृष्ट बचतकर्ता, ऋणि,उद्धमीलाई र त्यसै गरि ९२ वटा केन्द्रमध्ये ५ वटा उत्कृष्ट केन्द्रहरुलाई प्रथम,द्वितीय र तृतिय पुरस्कार समेत प्रदान गरिएको थियो ।

सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा, विशिष्ट अतिथी उपाध्यक्ष धनामाया मगर, विशिष्ट अतिथी उदयपुर जिल्ला समन्वय समिती उपाध्यक्ष तेज प्रसाद गिरि, वडाध्यक्ष्हरु रङ्गमान तामाङ, बिष्णु कुमार श्रेष्ठ स्थानिय समाजसेवी जन्मजय राई लगाएतको विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित केन्द्रका प्रमुख उपप्रमुख र अन्य सदस्यहरुले जीवन बिकास संस्थाबाट प्रवाह हुने ऋणको व्याजदरमा सहुलियतता, महिलाहरुलाई स्थिर उद्यमी बनाउनेतर्फको कार्यक्रम, मदिरा जन्री पदार्थको प्रयोग कम गर्ने कार्यक्रम र सिपमुलक तालिम जस्ता कार्यक्रम सन्चालन गर्न माग गरेका छन् । उहाँहरुको मागहरुलाई सम्बोधन गर्नुहुदै दामोदर रेग्मिले सस्थाबाट समाधान गर्न सक्ने मागहरु नीति नियम अवलम्बन गरि सम्बोधन गर्दै लैजाने र सथानी तह, नेपाल सरकारको समन्वयमा सन्चालन गर्नुपर्ने खालका कार्यक्रमलाई छलफल गरि अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

जीवन बिकास लघुबित्त बित्तिय संस्था लि. प्रधान कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मिको अध्यक्षतामा ताप्ली –५, कुमालटारमा सम्पन्न भएको हो । साथै केन्द्रीय नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले ताप्ली शाखा का कर्मचारीहरुलाई उहाहरुको कामको उच्च कदर गर्दै सम्मन तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Previous Post

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Next Post

लुक्लामा पहिलोपटक कर शिक्षा अन्तरकृया, १ सय बढीको सहभागिता 

Related Posts

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
0
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
Next Post
लुक्लामा पहिलोपटक कर शिक्षा अन्तरकृया, १ सय बढीको सहभागिता 

लुक्लामा पहिलोपटक कर शिक्षा अन्तरकृया, १ सय बढीको सहभागिता 

Discussion about this post

Everest Highlights

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

October 16, 2026
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly