Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डढेलो लगाउनेलाई कारवाहीको दायरामा ल्याउँनुपर्नेमा प्रशासनको जोड 

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र, ६, सोलुखुम्बु । सोलुखुम्बुमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजनामा बुधबार एक प्रभातफेरी गर्दै औपचारिक रुपमा वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताह सुरु भएको हो ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सहित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे, शसस्त्र प्रहरी वल सोलुखुम्बुका प्रमुख गोविन्द पोखरेल सहितको प्रभातफेरीले जिल्ला सदरमुकाम सल्लेरी स्थित जिल्ला समन्वय समितिबाट नयाँ बजार सम्म विभिन्न सन्देशमुलक प्लेकार्ड सहितको प्रभातफेरी गरेको थियो ।

वन डढेलो लगाउनु अपराध हो, स्वच्छ वातावरण समृद्ध जीवन, वन संरक्षण पानीको संरक्षण जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरी गरिएको थियो । प्रभातफेरी दोर्पु नयाँबजारमा पुगेर कोण सभामा परिणत भएपछि त्यहाँ जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला वन संरक्षण समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले वन संरक्षण गनुृ सबैको दायित्व भएकाले डढेलो लगाउने व्यक्तिको पहिचान गरि कारवाही गर्नुपर्ने बताउनुभएको थियो ।  उहाँले वनमा आगो लगाउदा त्यसको असर मानव जीवनमा पर्ने उल्लेख गर्दै वन डढेलो लगाउनु अघि हजार पटक सोच्नुपर्ने उल्लेख गर्नुभयो ।  

यस्तै कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले वन डढेलो नियन्त्रण गर्न एक सरकारी कार्यालयमात्रै पर्याप्त नभएकाले सबैले आआफ्नो ठाउँबाट अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियो एभरेष्टसँग कुरा गर्दै वन डढेलोको मुख्य कारण मानवीय संलग्नता भएकाले पहिला मानिसले आफूलाई सुधार्नुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले घाँस दाउराको लोभमा जङ्गली जनावरको बासस्थान र मानवीय जनधनको क्षती हुने भएकाले डढेलो नियन्त्रणमा समुदायले भूमिका खेलमात्रै सम्भव हुने पनि उल्लेख गर्नुभयो ।  उहाँले डढेलो लगाउने व्यक्तलाई समुदायले संरक्षण गर्ने भएकाले त्यसरी संरक्षण गर्दा उक्त व्यक्तिको मनोबल थप मजबुत हुने उल्लेख गर्नुभयो । उहाँले यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने पनि उल्लेख गर्नुभयो ।   दायरामा ल्याएर सुख्खा मौसममा वन डढेलोको जोखिम अत्याधिक हुने भएकाले आगोजन्य बस्तु तथा तत्वहरुबाट जंगललाई टाढा राख्न सके निकै कम हुने उहाँको भनाई थियो ।  

Previous Post

आजको मौसम ः पहाडी भू–भागमा आंशिक बदली

Next Post

 लिखुपिके गाउँपालिका ः नयाँ प्रमुख प्रशासकीय अधिकृत पराजुलीकाे पदस्थापन

Related Posts

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
0
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
0
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
Next Post
अधिकृतलाइ गाउँपालीकामा स्वाथत गर्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत लगायत कर्मचारी ।

 लिखुपिके गाउँपालिका ः नयाँ प्रमुख प्रशासकीय अधिकृत पराजुलीकाे पदस्थापन

Discussion about this post

Everest Highlights

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly