Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

Radio Everest by Radio Everest
May 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ३ स्थित छेस्काम माविको छात्रावास भवनको उद्घाटन गरिएको छ । स्टे एट स्कुल नेपालद्वारा निर्मित ९ कोठे भुकम्प प्रतिरोधी छात्रावासको आज शुत्रबार संघिय सांसद मानविर राईले उद्घाटन गर्नुभएको हो ।

कुल २ करोड ४० लाखमा निर्मीत छात्राबास भवन ४८ जना विद्यार्थी क्ष्मताको रहेकोछ । भवन निर्माणका लागि विद्यालयले २० लाख रुपैयाँ बराबरको काठ उपलब्ध गराएको विद्यालयका प्रद्यानाध्यापक गुरुप्रसाद राईले जानकारी दिनुभयो । कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर निर्माण गरिएको छात्रावासमा फर्निचर, किचेन डायनिङ, खेलकुद तथा मनोरन्जनात्मक सामग्रीको समेत व्यवस्था गरिने विद्यलयले जनाएको छ ।

छात्राबासमा अंगे्रजी, विज्ञान र गणित विषयका ४ जना शिक्षक राखेर विद्यार्थीहरुलाई अतिरिक्त कक्षा समेत सञ्चालन गरिने छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा कार्य गर्दै आएको स्टे एट स्कुल नेपालले सोलुखुम्बुमा छेस्काम माध्यमिक विद्यालय छेस्काम सहित छ वटा विद्यालयमा छात्रावास भवन निर्माण गरिसकेको छ ।

संस्थाले यसअघि सोलुदुधकुण्ड नगरपालिकाको जुनवेशी माध्यमिक विद्यालय, लिखुपिके गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालय, थुलुङ दुधकोशी गाउँपालिकाको लोखिममा जनता माध्यमिक विद्यालय र जिवन ज्योति माध्यमिक विद्यालय, माप्य दुधकोशी गाउँपालिकाको बासाखाली माध्यमिक विद्यालयमा समेत छात्रावासको निर्माण गरिसकेको छ ।

सुविधा सम्पन्न छात्रावास भवन बनेसँगै विद्यार्थीहरुले अध्ययनको लागि थप सहजता भएको भन्दै खुशी व्यक्त गरेका छन् । यस अघि विद्यालयमा छात्रावास भवन नहुँदा विद्यार्थीहरुले टाढा भए पनि घरबाट नै विद्यालय धाउनु पर्ने बाध्यता रहेको संवादाता उद्धव कुलुङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमा बोल्दै सांसद राईले जिल्लामा दरवन्दी सृजना गर्न अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा पहल गर्दै छेस्काम माध्यमिक विद्यालयलाई प्राथमिकतामा राखीने बताउनुभएको छ ।

Previous Post

हिमाल दर्शनको सोह्र प्रतिवद्धता, विद्यालयमा फोन देखी जंक फुड सम्म निषेध

Next Post

यो वर्ष रावाबेसीमा ९ सय लिचिका विरुवा वितरण गरिने

Related Posts

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
0
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
0
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
Next Post
रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

यो वर्ष रावाबेसीमा ९ सय लिचिका विरुवा वितरण गरिने

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly