Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शनको सोह्र प्रतिवद्धता, विद्यालयमा फोन देखी जंक फुड सम्म निषेध

Radio Everest by Radio Everest
May 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले  मोबाइल निषेध गर्ने भएको छ । आज बसेको विद्यालयको बैठकले स्वर्ण वर्ष १६ प्रतिबद्धता जाहेर गर्दै अन्य विभिन्न प्रतिवद्धता सहित मोबाइल फोन निषेध गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता मुल मन्त्र लिएको विद्यालयले शिक्षा ऐन नियमावली र विद्यालयले जारी गरेका शिक्षक विद्यार्थी विव्यस सिअसंघ आचार संहिता पुर्ण रुपमा पालना गर्ने, स्वर्ण जयन्ती सभ्य र भव्य बनाउने, विद्यालयमा भौतिक निर्माण कार्य सम्पन्न गर्न विव्यस र सिअसंघ पदाधिकारी सहभागि नबनी मापदण्ड बमाेजिम कार्य भए नभएको नियमन र अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै स्थानीय सरकारसँग विद्यालय कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँग विद्यार्थी शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनुका साथै शैक्षिक वातावरणलाई सुदृढ बनाउन विद्यालयसँग अभिभावक कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यसका साथै शिक्षक पोशाक र विद्यार्थी पोशाक अनिवार्य गर्ने, आधारभुत तहको विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी बनाउनुका साथै कक्षा १० को एसइई परिक्षा र कक्षा १२ को वोर्ड परिक्षा सञ्चालन हुनु पुर्व ल्याकत परिक्षा सम्पन्न गर्ने, सम्बन्धीत निकायबाट आएका निष्कर्ष तथा निर्देशनहरु कर्तव्यपरायण तवरले पालना गर्ने, विद्यालयमा इ स्कुल एप्सको प्रयोग गर्ने, कक्षामा गृहकार्यलाई अनिवार्य गरि हप्ताको एक दिनलाई प्रयोगात्मक दिन घोषणा गरि प्रयोगात्मक कार्यमा केन्द्रित गर्ने, विद्यालय हातालाई घेराबारा गर्न दातृ निकाय सँग समन्वय गरि यथासिघ्र काम सम्पन्न गर्नुका साथै हिमाल दर्शन पुर्व विद्यार्थी समाज तथा अन्य सरकारी गैर सरकारी संस्थासँग सहकार्य गरि शैक्षिक उन्नयनका काममा जोड दिइने, विद्यार्थी सहायता कोषलाई व्यवस्थित र प्रभावकारी बनाउने र दाताहरूलाई सम्मान गर्ने, विद्यालयमा स्वच्छ पिउने पानी तथा बालमैत्री शौचालयको व्यवस्थापन गर्ने, कक्षाकोठा शैक्षिक समाग्री युक्त कक्षाकोठा निर्माण गर्ने, जंक फुड मुक्त विद्यालय बनाउने लगायतका प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद बास्तोला, शिक्षक अभिभावक संघ अध्यक्ष नानु माया बास्तोलाका साथै प्रधानाध्यापक अशोक कुमार शर्मा सहितको बैठकले यस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

Previous Post

सिंहकाली आविका विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धी तालिम

Next Post

छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

Related Posts

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
0
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
0
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
Next Post
छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

छेस्काम माविको भुकम्प प्रतिरोधी छात्रावास भवनको उद्घाटन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly